कोभिडविरुद्ध लड्न बालुवाटारमा सर्वपक्षीय बैठक, अक्सिजन सहज आपूर्तिको उपाय खोजिने

काठमाडाैं ,जेठ १ । कोरोना  भाइरस संक्रमणको महामारी बढेर अक्सिजनको चरम अभाव भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा सर्वपक्षीय बैठक राखेका छन् ।

फाइल फोटो

बैठकमा कोरोना संकट समाधानका उपायबारे छलफल भइरहेको छ । कोभिडको उपचार हुने अस्पतालहरूमा अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउने उपायबारे बैठकमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीसहित मन्त्रीहरू, मन्त्रालयका उच्चस्तरीय कर्मचारीहरू र संक्रामक रोग विज्ञ, अस्पताल सञ्चालक, अक्सिजन उद्योग सञ्चालकलाई सहभागी गराइएको छ ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago