इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ खुल्यो

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ आज माघ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको बैंकले अर्ब रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो यो नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ हो यसले निष्कासन गर्न लागेको कुल सेयरमध्ये .२०% अर्थात लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको भने% ले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको

 सर्वसाधारण लगानीकर्ताले बाँकी करोड ५८ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् बैंकले प्रतिकित्ता सयअंकित मूल्यमा आइपीओ जारी गर्न लागेको हो यस आइपीओमा लगानीकर्ताले माघ गतेसम्म आवेदन दिन सक्नेछन् त्यसअवधिमा आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ  

 यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको   लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ इक्रा नेपालले बैंकलाईइक्राएनपी आइआर त्रिपल बीरेटिङ्ग प्रदान गरेको यसले बैंकको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago