फाइल फोटो
काठमाडौं, बैशाख ३१ । रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्र पूर्वमा मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा बारुण यन्त्र रहेको स्थान, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तरमा लविम मल पश्चिमपट्टिको सडकमा निषेध गरिएको छ।
मिन नाथको रथ रहेको आसपास पनि प्रशासनले कडाइ गरेको छ। पूर्व गणेशस्थान मन्दिर, पश्चिममा टवहाल चोक, दक्षिणमा ईति चोक र उत्तरमा टंगाल र चक्रवहिली गल्लीसम्म प्रतिबन्ध लगाएको हो।
गतवर्ष कोरोना संक्रमणको जोखिम र प्रशासनको निषेधाज्ञाकै बीचमा रथयात्रा सुरु गरेपछि झडप भएको थियो।त्यसैलाई मध्यनजर गर्दै यस वर्ष प्रशासनले थप कडाइ गरेको हो। बैशाख शुक्ल प्रतिपदाबाट सुरु हुने यात्रा असार चौथिमा सम्पन्न हुन्छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…