फाइल फोटो
काठमाडौं माघ १ ।आफ्ना नेता पक्राउ गरेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोलाको विरोधमा नेपाल बन्द सहितको विरोधका कार्यक्रम सार्वजनिक गरिएको हो।बाँस्तोला बुधबार पक्राउ परेकाl थिए। माघ १० मा नेपाल बन्दको घोषणा गरिएको छ। पार्टी महासचिव विप्लवले बिहीबार विज्ञप्ति प्रकाशित गरि शनिबार देशव्यापी विरोध जुलुस प्रर्दशन गर्ने जनाएका छन्।माघ ५ मा विरोध सभा, माघ ७ मा विरोध प्रदर्शन र माघ ९ गते देशव्यापी मसाल जुलुस गर्ने विज्ञप्तिमा उल्लेख छ। राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाँउदै आफ्ना कार्यकर्ता पक्राउ गरिएको प्रति विप्लवले खेद व्यक्त गरेका छन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…