थारू समुदायले माघीपर्व मनाउँदै

काठमाडौँ,थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन रमाइलो गरेर माघीपर्व मनाउँदैछन्

सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ यस पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिनेगरिएको आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यस पर्व मनाइन्छ बिहानै जलाशयमा गई स्नान, पूजा गरीठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् धुनीको चारैतिर घरपरिवार पाहुना बसेर खानपिन गर्छन् यस दिनदेखि पाँच दिनसम्मउनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् यस अवसरमा सक्नेहरु चारधाम जाने नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसारदीनदुःखीलाई दान गर्ने चलन कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु तिल खानु गरी जम्मा प्रकारलेतिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्नगई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत

गाउँका मुखिया सबै मिलेर छनोट गर्ने चलन यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने परम्परा धेरै ठाउँमा माघीका दिन आपसीसहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनोट गर्छन् सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ थारूजातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ बीचमा फेरबदल हुँदैन यस प्रथालाई माघी देवानी भनिन्छ

विशेषगरी तराईका थारूले चामल मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि थारूसमुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् विवाह, यात्रा, बसाइँसराइकालागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारू समुदायमा

सरकारले विसं २०७२ साउन गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाईस्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ विसं २०७२ देखि भने माघ गतेलाई थारू समुदायले अझ बृहत्रूपमा मनाउन थालेका छन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago