रिलाईन्स लाईफद्वारा घातक रोग विरुद्धको बिमादावी भुक्तानी

पाल्पा, १ माघ  । रिलाईन्स लाईफ इन्स्योरेन्स लिमिटेड पाल्पा शाखाले घातक रोग बिरुद्ध गरेको बिमा दाबी रकम भुक्तानी गरेको छ । तानसेन नगरपालिका वडानम्बर ६ की सुजाता क्षेत्रीलाई बिमा रकम भुक्तानी गरेको हो । क्षेत्रीको जटिल प्रकारको शल्यक्रिया गरि उपचार भएको थियो । अस्पतालमा भएको खर्च रकम ३ लाख २३ तेईस हजार ५ सय वरावरको चेक भुक्तानी गरेको कम्पनीका पाल्पा शाखा प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार पाल्पा शाखामा घातक रोग विरुद्ध गरेको विमाको पहिलो पटक विमा दावीको भुक्तानी भएको हो ।

घातकरोग विरुद्ध चेक प्राप्त गर्ने सुजाता ढुङ्गाना क्षेत्रीले अन्य व्यक्तिलाई पनि विमा गरि सुरक्षित हुनुपर्दछ भन्ने जानकारी गराउँदै यसले उपचारमा लाग्ने आर्थिक भार कम गर्न सहयोग मिल्ने बताउनुभयो । चेक हस्तान्तरण गर्दै कम्पनीका सहायक हेमन्त थापा, कर्मचारी अस्मिता कार्की र एजेन्सी मेनेजर दिपक कुमारी वि.सी. ले रिलायन्स लाईफ इन्स्योरेन्स, पाल्पा शाखामा बिमा गरी सुरक्षित हुन आग्रह गरे ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago