पाल्पा, २७ कात्तिक । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनका लागी १५ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन। पाल्पा क्षेत्र नं १ बाट झपेन्द्रबहादुर जि.सी., राधाकृष्ण कंडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले, कुविजा अर्याल र सरस्वती भट्टराई चयन भएका हुन ।
यस्तै पाल्पा क्षेत्र नं २ बाट अशोक कुमार शाही, राम बहादुर राउत, मोहन थापा मगर, ओम बहादुर घर्तिमगर, नविन थापा, नारायणी शर्मा र गीता पाण्डे चयन भएका छन्। यसैगरी उत्पिडिततर्फ ठाकुर लोहागुन र दिपक विश्वकर्मा चयन भएको एमाले पाल्पाका अध्यक्ष नारायण प्रसाद आचार्यले बताए।
केन्द्रीय नेतृत्वमा रहेका ३ जना स्वत: महाधिवेशन प्रतिनिधि चयन भएका छन्। केन्द्रीय सदस्य दलबहादुर राना, ठाकुर गैरे र केन्द्रीय लेखा आयोगका सदस्य धनेन्द्रराज घिमिरे पाल्पाबाट स्वतह: महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। यस अघि सम्पन्न भएको ८१ वडा र १० पालिकामा पनि एमालेले सहमतीमा नेतृत्व चयन गरिसकेको छ। यहि मंसिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदै छ ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…