पाल्पा, २९ फागुन । अबैध रुपमा राखिएको भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन । जिल्लाको बगनासकाली गाउँपालिका ४, महछाँपका २१ वर्षीय प्रेमबहादुर कनौजेले घरमा राखेको १ नाले भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कनौजेले लुकाईछिपाई राखेको अबैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । अबैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा कनौजेलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएकाे छ ।
पाल्पामा घरेलु हतियार बाट छिट्फुट दुर्घटना भैरहेको छ । यसको नियन्त्रण हुन आवस्यक छ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…