फाइल फोटो
बुधबार कालीमाटी र बल्खुको तरकारी बजारमा तरुल किन्नेको घुइँचो लागेको छ।
माघे संक्रान्ति विशेषगरी तरूल र चाकुको चाड हो। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले हरेक वर्ष माघ १ लाई माघे संक्रान्तिको रूपमा मनाइन्छ। संक्रान्ति नजिकिएसँगै व्यापारीहरूले तरकारी बजारमा तरूल बेच्न थालेका थिए।
बुधबार कालीमाटी र बल्खु तरकारी बजारमा तरूल किन्नेको घुइँचो लागेको थियो। बजारमा थरिथरिका तरूल पाइन्छ। घर तरूल प्रतिकेजी १२० देखि २५० रुपैयाँसम्म, पतले तरूल प्रतिकेजी १५० देखि २५० रुपैयाँसम्म, स्कुसको जरा प्रतिकेजी २ सय रुपैयाँ, हात्तीपाइले तरूल प्रतिकेजी १५० रूपैयाँ, वन तरूल प्रतिकेजी ४ सय रुपैयाँमा बेचिएको छ।
सखरखण्ड भने प्रतिकेजी एक सय रुपैयाँमा बेचिएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…