सप्तरीबाट घरेलु हतियारसहित भारतीय नागरिक पक्राउ

२९ जेठ, सप्तरी । भारतबाट घरेलु हतियार लिएर नेपाल प्रवेश गर्दै गरेको अवस्थामा एक जना भारतीय नागरिक सप्तरीबाट पक्राउ परेकाछन् । सीमामा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला बोगटिया निवासी जितेन्द्र मण्डललाईपक्राउ गरेको हो ।

२४ वर्षीय मण्डललाई बोदे बर्साइन नगरपालिकास्थित स्वर्णपट्टीबाट बायरिङ हालेर पड्काउने हतियारसहित पक्राउ गरेको सशस्त्र प्रहरीउपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका निम्ति नेपाल प्रहरीलाई बुझाउने तयारीभइरहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

sp sp

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago