पाल्पा । स्वास्थ्य सुरक्षा समाग्री पाल्पा अस्पताललाई हस्तान्तरण भएको छ । नेपाली काँग्रेस सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको पहलमा पाल्पामा पठाइएको स्वास्थ्य सुरक्षा समाग्री पाल्पा अस्पताललाई दिइएको हो । पाल्पा जिल्ला सभापति विर बहादुर राना र नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेले पाल्पा अस्पताल समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।
लुम्बिनी प्रदेशका सांसद समेत रहनुभएका सभापति रानाले स्वास्थ्य सबैभन्दा मुख्यकुरा रहेको हुँदा सहज रुपमा स्वास्थ्य उपचार हुनुपर्ने बताउनुभयो । रानाका अजुसार माननिय गगन थापा विशेष पहलमा नेपाल मेडिकल एसोसिएनले स्वास्थ्य सुरक्षा सामग्री पाल्पामा पठाएको हो । बगनासकाली, रैनादेविछहरा र माथागढि गाउँपालिकालाई पनि एक एक थान अक्सिजन कन्सन्सट्रेटर्स प्रदान गरिने जानकारी दिनिभयो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…