Football.
पाल्पा । आगामी विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरणअन्तर्गत कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा मा भएको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग ३-० गोलले पराजय ब्यहोरेको छ।
खेलको छैटौँ मिनेटमा अग्रता लिएको अस्ट्रेलियाले ३८ औँ मिनेटमा त्यसलाई दोब्बर बनाएको थियो। यस्तै ५७ औँ मिनेटमा अर्को गोल गर्दै ३-० गोलले अगाडि बढ्यो। खेल अवधिमा नेपालका गोलकिपर किरणकुमार चेम्जोङले केही आकर्षक बचाउ गरे।
खेलको ४५ औँ मिनेटमा नेपालका अनुभवी डिफेन्डर रोहित चन्दले सोझै रातो कार्ड दिईयो । अस्ट्रेलियाका खेलाडीलाई डि बक्सबाहिर पछाडिबाट तानेपछि रोहितलाई रातो कार्ड देखाइएको थियो । नेपाल पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो।
वन भर्सेस वनको प्रयाशमा अगाडि बढिरहेका
नेपाल ८ खेलबाट ६ अंक जोडेर समूहको चौथो स्थानमा रह्यो। नेपालले चाइनिज ताइपेईविरुद्धका दुवै खेल जितेको थियो। अन्य तीनवटै टोलीसँग भएका सबै खेलमा नेपाल पराजित भयो। अस्ट्रेलियासँग पहिलो खेलमा ५-० गोलको हार ब्यहोरेको थियो। नेपालले अब एसिया कप छनोटका लागि प्ले अफ खेल्ने छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…