फाइल फोटो
काठमाडौं, पुस २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भारतीय सञ्चारमाध्ययममा दिएको अन्तर्वार्ताका विषयमा अहिले विभिन्न कोणबाट टिक्काटिप्पणी भइरहेको छ ।
यसैक्रममा पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहप्रति लक्षित गर्दै त्यसको विरुद्ध आन्दोलन गर्लान् भन्दै टिप्पणी गरेको छन् ।
मंगलवार बिहान ट्वीट गर्दै नेता बाँस्कोटाले प्रचण्ड समूहले आन्दोलन गर्ने वा डा भीम रावलले ओलीको लम्पसार राष्ट्रवाद भन्दै थेसिस लेख्लान भन्दै टिप्पणी गरेका छन् ।साथै नेपाली जनताले प्रधानमन्त्री ओली ठीक भन्दै आएकोसमेत उनले दाबी गरेका छन् ।
हेर्नुहोस् बाँस्कोटाको ट्वीट
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…