भत्किएको सडक ।

२०७८, ७ कार्तिक आईतवार ११:२७

पाल्पा । स्मार्ट सिटिको रुपमा प्रचारप्रसार गरिएको पाल्पाको सदरमुकाम तानसेनको भित्री सडक । पर्यटकीय क्षेत्रको भित्री सडक भत्किएको महिनौ सम्म पनि मर्मतसम्हारमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । तस्बिर: सम्भु आचार्य ।

Comments

ताजा खबर