पाल्पा । पछिल्लो समय कोरोना संक्रमणको दर डरलाग्दो अवस्थामा बढेको छ । दैनिक रुपमा रेकर्ड थपिदै गएको पाल्पामा सोमबार १ सय ७९ जना संक्रमीत थपिएका छन । यो संख्या थपिदा पछिल्लो २४ घण्टामा ८१ जनाले कोरोनालाई जितेका छन ।
सोमबार थप भएका मध्ये सबैभन्दा धेरै तानसेन नगरपालिकाका ६२ जना रहेका छ । यस्तै रिब्दीकोट ५६, बगनासकाली २०, माथागढी १५, पूर्वखोला ६, रैनादेवीछहरा ६, रम्भा ६, तिनाउमा २ र निस्दी गाउँपालिकाका २ जमा रहेका छन । यस्तै र रामपुर नगरपालिकाका ४ जना रहेका छन । पाल्पामा हालसम्म कोरोनाका कारण ५३ जनाले ज्यान गुमाउनुपरेको छ ।
जिल्लामा कोभिडका बिरामी बढेसंगै पाल्पाका अस्पतालमा बेड नपाउने समस्या बढेको छ । कोरोना उपचारका लागी मिसन अस्पताल पुगेका बिरामी बेड नपाइ फर्किनु परेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…