दृष्टिविहीन शिक्षक उत्तम विक आमरण अनशनमा

सुर्खेत सुर्खेतमा एक दृष्टिविहीन शिक्षकले आमरण अनशन थालेका छन् घरपायक सरुवाको माग गर्दै गुर्भाकोट नगरपालिका, बोटेचौर घरभई हाल गुर्भाकोट११, स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक उत्तम विकले आइतबारदेखि नगरशिक्षाशाखा अगाडि आमरणअनशन थालेका हुन्

हाल कार्यरत स्कूल घरदेखि चार घण्टाको दुरीमा रहेको विद्यालय आउजाउमा समस्या भएपछि उनले घरपायक सरुवाको माग गरेरअनशन थालेका हुन्

गुर्भाकोट नगरपालिकाका कार्यकारी प्रमुख टेकबहादुर खत्रीले भने नम्बर वडामा कुनै पनि स्कुलमा दरबन्दी नभएकाले सरुवा गर्नसमस्या भएको बताए उहाँले घर नजिकैको स्कूलमा सरुवा माग्नु भएको , तर, दबरन्दी नहुँदा उहाँले माग गरेकै ठाउँमा सरुवा गर्नसमस्या भएको ,’ कार्यकारी प्रमुख खत्रील भने

प्यूठानबाट स्थायी शिक्षक बनेका उनी भित्रीखोलाको विद्यालयमा आउनुअघि सुर्खेतकै सिम्ता गाउँपालिकाको विद्यालयमा कार्यरत रहेकोखत्रीले बताए

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago