फाइल फोटो
काठमाडौं, पुस २६ । कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गतेबाट देशव्यापी रुपमा लागू भएको लकडाउनका कारण दर्ता नवीकरण हुन नपाएका प्राइभेट फर्महरु आगामी चैत २० गतेसम्म नवीकरण हुँदा जरिवाना नलाग्ने भएको छ।
त्यस्तै २०४२ सालदेखी नवीकरण छुटेका प्राईभेट फर्महरुलाई निश्चित जरिवाना तिराएर नवीकरण गर्न सकिने बाटो पनि मन्त्रालयले खोलिदिएको छ। प्राइभेट फर्म रजिष्ट्रेशन ऎन, २०१४ अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा करिब ५ लाख जति फर्महरु दर्ता भएका छन्। तर आधा जति फर्महरुले मात्रै समयमा आफ्नो फर्म नवीकरण गर्ने गरेको विभागका प्रवक्ता शिवराज सेढाईंको भनाइ छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…