यातायात व्यवसायी कर्माचार्य र सिटौला विभुिषित

समग्र यातायात क्षेत्रकाे प्रतिनिधित्व गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य र महासचिव सरोज सिटौला सम्मानित हुनुभएकाे छ । नेपाल सरकारले प्रवल जनसेवा श्री चतुर्थ विभुषण बाट आज दुवैजना लाइ सम्मान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विभुिषित हुनुभएकाे हाे ।

आफ्नो देश र समाजप्रति वफादार भई गर्नुभएको कर्तव्य तथा नेपालको यातायात क्षत्रको विकास, विस्तार र सामाजिक काममा महत्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष कर्माचार्य र महासचिव सिटौलालाई सम्मान भएकाे हो ।

सम्मानित भएर नेपालको यातायात क्षेत्रमा ठूलो हौसला मिलेको भन्दै सम्मानित द्धय कर्माचार्य र सिटौला याे सम्मान समग्र यातायात क्षेत्रकाे रहेकाे वताउनुभयाे ।

अध्यक्ष कर्माचार्य र महासचिव सिटौलाले सार्वजनिक यातायात सञ्चालनमा देखिएको समस्याका बारेमा यातायात क्षेत्रको तर्फबाट सम्बन्धित निकायमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago