पाल्पा, २५ पुस । श्रीनगर युवा रेडक्रस सर्कल पाल्पाले न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको छ । रामनदी धाम राम्दीमा सञ्चालन रहेको गुरुकुल धामका ४४ जना विद्यार्थीहरूलाई कपडा तथा खाद्यान्न वितरण गरीएको हो । समाजको सेवाभाबले उत्प्रेरित रेडक्रस सर्कलका सदस्यहरुले संस्कृति जोगाउन र सिकाउन संस्कृत पढाई आवस्यक रहेको औंल्याएका छन ।
`म सेवा गर्छु´ भनी समाजको सेवामा लागेको श्रीनगर युवा रेडक्रस सर्कलका अध्यक्ष सुवास गैरेले बताए । महिला नेतृ समाजसेवी सुनीता अधिकारीले संस्कृति जोगाउन र सिकाउन संस्कृत भाषाको ज्ञान् र अध्ययन आवस्यक रहेको बताइन् । खाद्यान्न तथा न्यानो कपडा बितरण कार्यक्रममा सर्कलका पदाधिकारी सहित १७ जनाको उपस्थित रहेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…