पार्क गरेर राखेको बसमा आगजनी

अर्घाखाँची सडकमा पार्क गरेर राखेको बसमा आगजनी भएको छ । सालझन्डी सन्धिखर्क ढोरपाटन सडक अन्तर्गत अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदान वाेहखरमा राेकी राखेको बसमा आगजनी भएको हाे । म‌गलवार राती करिब २ :४५ बजेको समयमा लु२ख ४२७२ नम्वरकाे वसमा आगाेलागी भएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ । आगजनी किन र कसरी भयाे भन्ने खुलेकाे छैन । 

श्रीनगर यातायत सेवा कम्पनी प्रालि द्धारा सञ्चालन रहेकाे उक्त वस मंगलवार दिउसाे सालझन्डीवाट यात्रु लिएर मैदान वाेहखर सम्म गएकाे थियाे । यात्रु झारेर सडकमा पार्क गरेर राखेको अवस्थामा रातकाे समयमा गाडीमा आगलागी भएकाे हाे । आगोले जलेर वस पूर्ण रुपमा क्षति भएकाे छ ।

घटना कसरी र किन भयाे यस सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago