फाइल फोटो
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीसहित संस्थापन समूहका उम्मेदवार तय गर्न अहिले सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक जारी छ।
सभापति देउवाले आफू पक्षीय नेताहरुलाई बोलाएको बैठकमा उपसभापति विमलेन्द्र निधीलाई भने बोलाइएको छैन। बैठकमा संस्थापन समूहका सबै नेताहरु सहभागी छन्।
तर निधीले भने बैठकमा आफूलाई नडाकिएको जानकारी दिए।‘म घरमा नै छु, म बैठकमा गएको छैन, मलाई बोलाइएको छैन,’ निधी ।निधी संस्थापन समूहबाट सभापतिमा देउवालाई चुनौती दिने गरी अघि बढ्दै आएका छन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…