फाइल फोटो
काठमाडौँ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से २३.७६ अंकले बढेर २ हजार ८२४ दशमलब ८९ विन्दुमा पुगेको छ ।
आज बैंकिङ समूहको शेयर १८ अंकले, विकास बैंकको ८९ अंकले, होटलको साढे १४ अंकले, जलविद्युतको ५२ अंकले, फाइनान्सको ६४ अंकले, माइक्रोफाइनान्स समूहको ६८ अंकले, जीवन बीमा समूहको ४२ अंकले, निर्जीवन बीमा समूहको ४ अंकले र उत्पादन समूहको सेयर २३ अंले बढेको छ ।आज सबैभन्दा धेरै नेपाल बैंकको २१ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…