कुवेतमा केहि दिन देखि लगातार बढी रहेको कोरोना भाईरस नियन्त्रणका लागि आज बसेको क्याबिनेट बैठकले आइतबार आज देखि देश भर लागु हुने गरी साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म १२ घण्टा कर्फ्यु आदेश जारी गरिएको छ । अरब टाइम्स कुवेतले जनाए अनुसार मार्च महिना भर कर्फ्यु लागु हुनेछ । आइतबार देखि अहिले बन्द अवस्थामा रहेको शैलुन तथा जिमखानालाई भने स्वास्थ्य मापदन्ड पालना गरि खोल्न अनुमती दिएको छ । यस अघि फेब्रुअरी २२ तारिकमा बसेको क्याबिनेटको बैठकले कर्फ्यु आदेशको प्रस्ताब खारेज गरेका थिए ।
कुवेत सरकारले दोश्रो पटक कोरोना भाईरस नियन्त्रनको लागि कडा कदमहरु चालेको छ । यस अघिको बैठकले सामाजिक दुरी पालना नगरि भेलागत रुपमा भेटे तीन महिना जेल र पाँच हजार केडी जरिवाना लाउने जेल र पाँच हजार केडी जरिवाना लाउने क्याबिनेटको निर्णय गरेका थिए
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…