पाल्पा, २६ माघ । तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पारगर्नुभएको जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । बिगतको योगदान सम्झदै जेष्ठ नागरिकलाई कोसेली स्वरुप कपडा, पोष्टीक खाना र स्वास्थ परिक्षण सहित सम्मान गरेको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले जानकारी दिनुभयो ।
तानसेन नगरपालिकाको वडा न. १४ अर्गली र वडा नं ११ बन्दिपोखरामा आईतबार भएको कार्यक्रममा ब्लाङ्केट, ज्याकेट, जुत्ता, मोजा, टोपी, लाईभभिटा राखिएको झोला जेष्ठ नागरिकलाई प्रदान गरिएको हो । कार्यक्रममा तानसेन नगरप%B लिकाका उपमेयर लक्ष्मीदेवी पाठक, प्रशासकिय अधिकृत पिताम्बर पाण्डे, कार्यक्रम फोकल अधिकृत दुर्गा थापा, सामाजिक परिचालक नारायण कुमाल लगायतले सामाग्री हस्तान्तरण गर्दै जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…