महिला दिदी बहिनी हरुलाई लक्षीत गरी NRNA JAPAN CONCLAVE -2021 कार्यक्रममा थप एक कार्यक्रमको आयोजना गर्ने ।

जापान । NRNA जापानले CONCLAVE -2021 कार्यक्रममा थप एउटा सेसन जापान स्थित महिला दिदी बहिनी हरुलाई लक्षीत गरी “Challenges and opportunities for a Nepali woman in Japan” विषय कार्यक्रमको आयोजना गर्ने भएकोछ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (NRNA JAPAN) ले गत जनवरी २३ तारीक देखी बिभिन्न विषयमा चरणवद्द रुपमा NRNA JAPAN CONCLAVE -2021 नामक कार्यक्रमको आयोजना गर्दै आएकोछ ! अहिले सम्म तिन ओटा सेसनको आयोजना भैसकेकोछ भने सुरुवातीमा ४ ओटा सेसनको तय गरी सुरुगरेको कार्यक्रम थप सुझाव र सल्लाह प्राप्त भयअनुसार महिला समस्या एवं अन्य गतिबिधी सम्बन्धी पनी कार्यक्रम गर्दा राम्रो हुने भन्ने कुरा आएकोले चार सेसनको कार्यक्रमलाई थप गरी पाँच पुर्‍याएको छ।

NRNA जापानकी महिला संयोजक संगिता अधिकारी सुवेदी लाई उक्त सेसनको आयोजनाको जिम्मेवारी दिइएअनुसार “Challenges and opportunities for a Nepali woman in Japan” विषयक सेसनको तय भएको जानकारी प्रवक्ता सिद्धार्थ श्रेष्ठ ले जानकारी गराउनु भएको छ उक्त कार्यक्रमको संचालन ( Moderator ) महिला संयोजक संगिता अधिकारी सुवेदी ले गर्नुहुनेछ भने प्यानलिस्ट हरु नेपाल बाट एक जना महिला अधिवक्ता, जापान अध्यन सकेर नेपाल रहनु भएकी एक जना A4ेडिकल डाक्टर र २ जना जापान बाट रहनुहुनेछ कार्यक्रम यही फेब्रुवरी १२ तारीक बेलुका ८ बजे बाट हुनेछ भने अन्य कार्यक्रम गरी बिभिन्न बिषयमा पाँच वटा सेसन मध्य तिनवटा सेसन भने सम्पन्न भई सकेको जानकारी प्राप्त भएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago