सांकेतिक तस्बिर फाइल फोटो
स्याङ्जा, २४ पुस । जिल्ला स्याङ्जा चापाकोट नगरपालिका १० बाढीकुना स्थित भित्री सडक खण्डमा केवरेबाट चापाकोटतर्फ आउँदै गरेको लु ४५ प ५१५७ नं को मोटरसाईकल आफै अनियन्त्रीत भई बाटोमा नै पल्टिदाँ मोटरसाईकल चालक घाईते भएका छन् ।
घाईते हुने जिल्ला स्याङ्जा चापाकोट नगरपालिका ९ डाडाँचौपारी बस्ने ५० वर्षिय ईश्वरी कोईराला रहेका छन् । घाईते कोईरालाकाे अवस्था सिरियस रहेकाे छ ।घाईतेलाइ उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…