NRNA जापानको कार्य समितिले आर्थिक अनियमिता गरेको आरोप प्रस्ट, राजेस खनालले सदस्य पद बाट दिए राजिनामा ।

जापान । NRNA जापानको कार्य समिति आर्थिक अनियमिता गरेको आरोप प्रस्ट भएको भन्दै कार्य समिति सदस्य राजेस खनालले नैतीकताको लागि दिए राजिनामा ।

NRNA जापानको कार्यसमित र पदाधिकारी माथी केहि समय अगाडी लागेको आरोपको बारेमा येहालाई प्रस्ट रुपमा जानकारी रहेको साथै NRNA ICC को पहलमा नै छानबिन समिति गठन गरिएको र उक्त समितिले लामो समय पछिको गहन अध्ययन पछि आज NRN ICC का बरिस्ठ पदाधिकारीको उपस्थित भई छानबिन समितिको अस्पस्ट प्रतिवदेनको पूर्ण पाठको लामो फेरिहस्ते सुनाएको। जापानको सरकारी निकायमा Non Profit सस्थाको रुपमा दर्ता भएको सस्थालाइ हल्का रुपमा राखी सम्पूर्ण जापानबासी तथा NRNA सग आबद्द NRNA सदस्य को मनोबल गिराउने कार्य गरेको साथै छानबिन समितिले अस्पस्ट रुपमा NRNA जापानमा प्रस्ट रुपमा आर्थिक अनियमिता भएको तर कहाँ र कसरी भएको भन्ने कुरा अस्पस्ट राखी अन्योल माहोल बनाएको र आफु NRNA जापान को कार्यसमितीमा पहिलो पटक रहेको र यस NRNA जापान सस्था पर्ती रहेको आस्था माथी नै प्रश्न चिन्न लागेको महसुस भएको हुनाले यस NRNA जापानको कार्यसमिती सदस्य को पद बाट राजिनामा दिदै सत्य तथ्य प्रस्ट रुपमा नआउदाका दिन सम्म NRNA जापानका सम्पूर्ण कार्यहरुलाई निलम्बित गरि सत्य तथ्य बाहिर ल्याउनु हुनु अनुरोध गर्दछ।

राजेस खनाल
कार्य समिति सदस्य
NRNA जापान १९-२१
बोधार्थ महासचिब NRNA ICC

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago