जापान । आईतवार भएको अधिवेशनबाट कुमामोतो नेपाली समाजको अध्यक्ष मा पबन अधिकारि सहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै कुमामोतो नेपाली समाजको उपाअध्यक्षमा हिरा तिमिल्सिना , सचिवमा बिनोद बस्नेत, सहसचिवमा दिपक शाहि , कोषाध्यक्षमा दामोदर वस्ति सहकोषाध्यक्षमा सुन्दर बास्तोला चयन भएका छन् ।
सदस्यहरुमा मनि कडेल ,सुमन लामिछाने ,कपिल तिमिल्सिना तिलाराम ढकाल यज्ञराज जोशि ,आशीष गुरुङ ,रजित परियार दीपक पोखरेल, अर्जुन पुन ,सूजन मगर र महिला सदस्य तारा तिमिल्सेना र विद्यार्थी सदस्य सरोज खनाल ,हरि गोरखालि, अबिशेक दाहाल, मनिश सोमाइ मगर निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…