An ambulance is seen on the premises of Bhim Hospital in Bhairahawa, on Friday, April 03, 2020. Photo: Krishna Prasad Dhakal/THT
रुपन्देही । सदरमुकाम भैरहवामा रहेको भीम अस्पतालले कोरोना संक्रमितहरुलाई अक्सिजन पुर्याउन नसकिने जनाएको छ । अस्पताल प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमितको अत्यधिक चाप भएकाले भर्ना भएका बिरामीलाई अक्सिजन पुर्याउन नसकिने अवस्था आएको बताएको छ । बिरामीका आफन्तलाई अक्सिजनको आफैं जोहो गर्न पनि अस्पतालले आग्रह गरेको छ
अस्पतालमा ६३ एचडीयू र ५ आईसीयूसहित ६८ बेडमा कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार दैनिक ४०० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भएपनि २०० सिलिण्डर मात्र आपूर्ति भइरहेको छ ।
अक्सिजन अभाब भएर बिरामीको उपचारमा समस्या देखिएको हुँदा सरकारले जारी गरेको निर्देशन अनुसार सहि ब्यवस्थापन हुन र अस्पतालमा अक्सिजन आपूर्ति हुन आवश्यक छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…