प्रतिनिधिसभा विघटनको कदम विरुद्ध पाल्पाका दल एकबद्ध

पाल्पा । प्रतिनिधिसभा विघटनको कदम विरुद्ध पाल्पाका राजनीतिक दलहरु एकताबद्द भएका छन् । विहीवार तानसेनमा सर्वदलीय बैंठक बसी एकबद्द भएर अगाडी बढ्न सहमति गरेका छन् । नेपालको संविधानमा उल्लेखित संवैधानिक प्रावधान, भावना, र मर्म विपरित संसद् विघटन गरिएको प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सर्वदलीय बैंठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्यहरु सोम प्रसाद पाण्डे, ठाकुर गैरे, नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर राना, नेकपाका नेता यादव बहादुर रायमाझी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, संघीय समाजवादीका केन्द्रीय सदस्य नविन सुनुवार, जनता समाजवादी पार्टीकी नेतृ पुर्मती ढेंगा, नेकपा प्रदेश कमिटी सदस्य नेत्र प्रसाद पाण्डे, नेकपाका जिल्ला सचिव राजेन्द्र विश्वकर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago