आज बिहीवार राती १२ बजे पछी जापानका राजधानी टोकियो लगायत ३ प्रिफेक्चरमा आपतकालको घोषणा ।

जापान । जापानका राजधानी टोकियो लगायत ३ प्रिफेक्चरमा प्रधानमन्त्री सुगाले आपतकालको घोषणा गरेका छन् ।

फाइल फोटो

प्रधानमन्त्री सुगाले आज बिहीवार राती १२ बजे पछी फबुरुवोरी महिनाको ७ तारिख सम्मका लागि राजधानी टोकियो सहित साइतामा, चिबा र खानागावा प्रिफेक्चरमा आपतकालको घोषणा गरेका छन् । टोकियो महानगर सहित अरु प्रिफेक्चरमा पनि कोरोना संक्रमण तीब्र गतिमा फैलन थालेपछि अहिले भने टोकियो महानगर सहित ३ वटा प्रिफेक्चरका प्रमुखहरुले आपतकालका लागि अनुरोध केन्द्र सरकार लाई गरेका थिए ।अहिले आपतकाल सुरु भए पछी रेस्टुरेन्ट हरु राती ८ बजे सम्म मात्रा खोल्न पाईने जनाईएकोछ ।आपतकाल मा भने नियम अनुसार सन्चालन गरिएका रेस्टुरेन्ट हरुलाई मासिक १८० मान सम्म आर्थिक सहायता गरे जनाईएकोछ । बिद्यालय र पार्कहरु बन्द नहुने , ८ बजे पछि घरबाट अनाबश्यक बाहिर ननिस्कन आग्रह गरिएकोछ ।

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago