फाइल फोटो
कञ्चनपुर, २३ पुष । कञ्चनपुर स्थित नेपाल भारत दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अस्थायी पोष्ट बनाएपछि नेपाली पक्षले तत्काल हटाउन लगाएका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० संगै जोडिएको सीमा रेफ्रेन्स स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले बुधबार अस्थायी पोष्ट बनाएको थियो ।नेपाली पक्षले थाहा पाएपछि सशस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट भुडा, प्रहरी चौकी भुडा, अन्तर्राष्ट्रिय सीमा सरोकार समुह कञ्चनपुर र स्थानीय नेपाली नागरिकहरुको संयुक्त टोलीले भारतीय एसएसबीलाई तुरुन्त त्यसठाउँबाट अस्थायी पोष्ट हटाउन लगाएको सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाले बताउनु भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…