म प्रधानमन्त्री भएको भए अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँः वामदेव गौतम

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

काठमाण्डुनेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि समूहमा नलागेको स्पष्ट पारेका छन्

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि परेको अविश्वासको प्रस्ताव विफल पार्दैआइरहेको बताएका छन्

उनले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजाँदा प्रचण्डमाधव नेपाल पक्षले आफूलाई नसोधेको बताएका छन् गौतमले आफूभएको भए अविश्वास प्रस्ताव आएपछि पार्टी जोगाउन प्रधानमन्त्रीबाट राजीनामा दिने थिएँ भन्दै भने, ‘प्रधानमन्त्रीसामू पार्टी एकताजोगाउने अन्तिम पटक अवसर थियो भएको भए, त्यो अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँ मेहनत गरेर निर्माणगरेको पार्टी जोगिन्थ्यो मैले पटक पटक बैठकमा नेताहरुको कार्यशैली सुधारको कुरा उठाएँ तर सुधार भएन एक हिसाबलेधेरैपटक नेताको विरोधी जस्तो भएँ प्रधानमन्त्रीको कटु आलोचक हो, उहाँको कारणले नै हामी अहिले यहाँ आइपुगेका हौं

गौतमले पार्टी विभाजनको औचित्य नरहेको भन्दै आफू अहिले कुनै समूहमा नरहेको बताए गौतमले ऋषि कट्टेलको नेकपाको मुद्दाअदालतमा विचाराधीन रहेको भन्दै अदालतबाट कट्टेलको पक्षमा निर्णय भएमा नेकपाको एउटा पक्ष एमाले अर्को पक्ष माओवादी केन्द्रबन्न सक्ने बताए आफू फेरि पनि एकता कायम गर्न लागिरहेको त्यसका लागि संगठनको संरचना बनाएरै जाने बताए

त्यसैले अहिले कुनै पनि पक्षमा छैनन,’ गौतमले भने, ‘त्यसैले मैल समर्थन गरिनँ असंवैधानिक भनेँ अहिले चुप लागेको छु किनभनेयो मुद्दा अदालतमा उहाँले पटकपटक भन्ने गर्नु भएको थियो, अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्ने काम गर्नुभयो भनेदुर्भाग्यपूर्ण हुनेछ

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago