नेप्से परिसूचक ११.७८ अंकले घटे पनि तीन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं । केही हप्ता वाट घटेको नेप्से आज पनि परिसूचक ११.७८ अंकले घटेको छ । यस अवधिमा तीन कम्पनीको सेयर मूल्यमा भने उच्च दरमा वृद्धि भएको छ । विशाल बजार कम्पनी, हिमालय डेस्टिलरी र छाङ्दी हाइड्रोपावरको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
विशाल बजारको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ५३४ रुपैयाँले वृद्धि भएर कम्पनीको सेयर मूल्य ५ हजार ८७९ पुगेको छ । यता हिमालय डेस्टिलरीको सेयर मूल्य ८.०२ प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२२ रुपैयाँले वृद्धि भएर प्रतिकित्ता ५ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यस्तै छाङ्दी हाइड्रोपावरको सेयर मूल्य ७.७८ प्रतिशत अर्थात प्रतिकित्ता ३३ रुपैयाँले बढेर प्रतिकित्ता ४५७ रुपैयाँ पुगेको छ । आज कुल २२४ कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५८ करोडमाथिको सेयर कारोबार भएको छ ।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago