सिद्धार्थ राजमार्ग अबरुद्ध – बाटोको बेस नै बाढीले भत्कायो

२०७८, १ असार मंगलवार २२:०९

पाल्पा, १ असार । निरन्तरको बर्षा संगै आएको बाढीले सिद्धार्थ राजमार्गमा क्षेती पुर्याएको छ । पाल्पा बुटवल सडक खण्ड अन्तर्गत गौडेपुल नजिकै बाटोको तल्लोभागमा बाटोले क्षेती पुर्याएको हो । प्रहरी चौकी प्रभासका अनुसार खोलामा आएको बाढीले बाटो बगाएको हो । पिचबाटोको बेस नै जानेगरी बाटो बगाएको हुँदा रातिको समयमा बाटो खुल्ने सम्भावना नभएको प्रभास प्रहरीले जनाएको छ ।

फाइल तस्बिर
Comments

ताजा खबर