रिब्दीकोटमा थपिए ३१ संक्रमित

पाल्पा, २३ जेठ । रिब्दीकोट गाउँपालिकामा थप ३१ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । २० जेठमा गाउँपालिका भवनमा ११४ जनाको पि.सि.आर. जाँच संकलन गरेकोमा ३१ जनामा कोरोना संक्रमण पुस्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजाक सुनिल अधिकारिले जानकारि दिनुभयो । संक्रमण भएकाहरु मध्ये १ जना गाउँपालिका कर्मचारी र ३० जना समुदाय स्तरका नागरिकहरु रहेका छन् ।

संक्रमित सबैको अवस्था सामान्य रहेको र स्वास्थ्य को मापदण्ड अनुसार सुरक्षित बस्न सबैलाई गाउँपालिकाले अनुरोध गरेको छ  । गाउँपालिकामा शनिवारसम्म १८ जना सक्रिय संक्रमित रहेका थिए भने २ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago