पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट गत बैशाख १७ गते मध्यराती देखि जारी भएको निषेधाज्ञा जेष्ठ ४ गते सम्म थपिएको छ । पहिलो चरणमा बैशाख २४ गते मध्यराती सम्म जारी भएको निषेधाज्ञा कोभिड – १९ महामारीले तिब्ररूप लिन थालेपछि रोकथामका लागी अवधी थप भएको हो ।
पहिलो चरणमा जारी भएको निषेधाज्ञमा भन्दा केही कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट थप भएको निषेधाज्ञा अवधिमा बिबाह ब्रतबन्ध जस्ता सामाजिक कार्यमा बढिमा १५ जना सहभागी हुनुपर्ने छ । औषधि एबम स्वास्थ्य सामाग्रीका पसलहरु २४ घण्टा खुला रहने छन भने दैनिक उपभोग्य सामाग्री, पेट्रोलियम पदार्थ तथा निर्माण सामाग्री दैनिक २ घन्टा बिहान ७ देखि ९ बजेसम्म खुल्ने छन । यस्तै स्वास्थ्य, सुरक्षा, सन्चार, विद्युत, खानेपानी, दमकल, सरसफाई सेवा बाहेक सबै सरकारी कार्याल, संघसंस्था, बैक तथा बित्तीय संस्थाहरु निषेधाज्ञा अवधिभर बन्द रहनेछन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…