तस्बिर गुगल
पाल्पा । पछिल्लो समय कोरोना संक्रमणको दर डरलाग्दो अवस्थामा बढेको छ । दैनिक रुपमा रेकर्ड थपिदै गएको पाल्पामा बिहिवार भने १ सय २५ जना संक्रमीत थपिएका छन । यो संख्या थपिदा बिहिबारको दिनमा निको हुनेको संख्या भने शून्य रहेको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पिसिआर परीक्षणबाट ७९ र एन्टिजेन परीक्षणमा ४६ गरी १ सय २५ जनामा कोरोना पुष्टि भएको हो । बुधबारको तुलनामा संक्रमणको यो दर केही कमि हो । तर पनी परिक्षणको दर अझ धेरै बढाउनुपर्ने देखिएको छ । जिल्लामा ३७ जना कोरोनाका बिरामी अस्पतालमा उपचाररत छन भने ७ सय २० जना होम आइसोलेसनमा गरी कुल सक्रिय संक्रमीत को संख्या ७ सय ५७ जना रहेका छन ।
जिल्लामा तथ्यांक अनुसार ३७ जना बिरामी मात्र अस्पताल र ७२० जना होम आइसोलेसनमा छन भने । कोभिडका बिरामीले अस्पतालमा बेड नपाउने समस्या बढेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…