जीप दुर्घटनामा दुईको मृत्यु

पाल्पा २४ चैत्र । तानसेनको काजिपौवामा बोलेरो जिप दूर्घटना हुदा दुईजनाको मृत्य भएको छ । गए राती साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको बोलेरो जिप दूर्घटना हुदा चालक बगनासकाली ४ का बर्ष २० का बिजय खाम्चा र रिब्दीकोट ४ का बर्ष २७ का राज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते भएका उनिहरुको उपचारका लागी युनाईटेड मिसन अस्पताल पाल्पा पठाईएकोमा डाक्टर द्वारा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । तानसेन नगरपालिका- ७ काजीपौवा स्थित भित्री कच्ची सडक खण्डमा खुशी फ्रेस हाउसमा कुखुरा राखी तानसेन तर्फ जाने क्रममा दुर्घटना भएको हो । घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago