प्रेस संगठन नेपाल बागलुङको भेला सम्पन्न: संयोजकमा आचार्य चयन ।

थम्मन थापा बागलुङ फागुन २२ प्रेस संगठन नेपाल बागलुङको भेला नयाँ नेतृत्त्व चयन गर्दै सम्पन्न भएको छ । भेलाले तारानाथ आचार्य संयोजक रहेको ३५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

समितिको सह संयोजकमा थम्मन थापा सन्देश, दिनेश शर्मा र सचिवमा अनिश खाती रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सज्जन कुमार सिंह, राम प्रसाद घिमिरे, जीवनकला खत्री (सरिता), पूर्णभद्र निउरे, विमल खड्का, खगेन्द्र विश्वकर्मा, योगेश खड्का, योगेन्द्र विश्वकर्मा, देउमाया राना, जीवन पाण्डे, अनिश पाठक, कुम्बिर विश्वकर्मा, केहरसिंह राना, जीत खत्री, रोशन थापा, शान्त खत्री (मौसम), शर्मिला रोका, हेम विश्वकर्मा, आयसा आचार्य, मनीशा शर्मा, कृष्ण सापकोटा, रञ्जिता शर्मा, आयसा आचार्य, गणेश थापा, सुमन सुनार, तिलक घर्तीमगर, धन बहादुर विश्वकर्मा, सुमित्रा सुनार, गोपाल बुढा रहनुभएको छ । ३ सदस्य पछि मनोनयन गर्ने बताइएको छ । सो अवसरमा १९ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितिको सदस्यमा निर्मल बहादुर श्रेष्ठ, राजेशचन्द्र राज भण्डारी, बद्री प्रसाद शर्मा, कमल पौडेल, झपेन्द्र क्षेत्री, वीर बहादुर चोखाल, हिमाल शर्मा, राज थापा, वेलुकाजी थापा, महेन्द्र घर्ती (संगम), मुकेशचन्द्र राज भण्डारी, राजु खड्का, कोपिला कँडेल, सूर्य गाैतम, विमला गौतम, राम थापा, मित्र खरेल, कृष्ण कँडेल र ज्ञान बहादुर सिंह रहनु भएको छ । कार्यक्रममा प्रेस संगठन नेपाल बागलुङका सह संयोजक राम थापाले बधाई मन्तव्य राख्नु भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago