न्युजिल्यान्ड पहिलो पटक टेष्ट वरियता शीर्षस्थानमा

एजेन्सीपाकिस्तानलाई दोस्रो टेष्ट खेलमा सय ७६ रनको इनिङ अन्तरले हराउँदै न्युजिल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) को टेष्ट वरियतामा पहिलो पटक शीर्षस्थानमा उक्लिएको

दुई टेष्ट सिरिजमा क्लिनस्विप गरेको न्युजिल्यान्डले भारत अष्ट्रेलियालाई पछि पार्दै टेष्ट वरियतामा शीर्षस्थानमा उक्लिएको हो न्युजिल्यान्ड सय १८ अंकका साथ शीर्षस्थानमा छ। दोस्रो स्थानमा झरेको अष्ट्रेलिया सय १६ तेस्रो स्थानमा रहेको भारतको सय१४ अंक

फोटो फाईल

इंग्ल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौ श्रीलंका छैटौं स्थानमा पाकिस्तान दोस्रो इनिङमा सय ८६ रनमा अल आउट भयो पाकिस्तानका आविद अली २६, अजहर अली ३७, फहिम अशराफ २८ जाफर गोहरले ३७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रोप्रर्दशन गर्न सकेनन्

न्युजिल्यान्डका युवा अलराउन्डर काइल जामिसनले विकेट लिए ट्रेन्ट बोल्टको नाममा विकेट रह्यो न्युजिल्यान्डले ६५९ कोअवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो विलियम्सनले सय ६४ बलमा २८ चौका सहित सय ३८ रनको उत्कृष्टदोहोरो शतकीय इनिङ खेलेका थिए उनको यो टेष्ट करिअरको चौथो दोहोरो शतक थियो

विलियम्सन फहिम अशराफको बलमा सन मसुदबाट क्याच आउट भएका थिए हेनरी निकोल्सले सय ९१ बलमा १८ चौका छक्का सहित सय ५७ रनको शतकीय इनिङ खेले चौथो विकेटका लागि विलियम्सन निकोल्सले सय ५३ बलमा सय ६९रनको तेहेरो शतकीय साझेदारी गरेपछि न्युजिल्यान्डले पहिलो इनिङमै विशाल योगफल बनाएको थियो

मोहम्मद अब्बासले नसीम साहबाट निकोल्सलाई क्याच गराउँदै उक्त साझेदारी तोडे तल्लोक्रमका डर्याल मिचेल सय १२ बलमा चौका छक्का सहित सय रनमा अविजित रहे उनको यो पहिलो टेष्ट शतक समेत हो काइल जामिसन ३० टम लाथम ३३रनको योगदान दिए

पाकिस्तानका शाहिन अफ्रिदी, मोहम्मद अब्बास फहिम अशराफले विकेट लिए पहिलो दिन टस हारेर ब्याटिङ थालेकोपाकिस्तान पहिलो इनिङमा सय ९७ रनमा अल आउट भएको थियो पाकिस्तानका अजहर अलीले सय ७२ बलमा १२ चौका सहितसर्वाधिक ९३ रनको योगदान दिए

६३ औं ओभरमा म्याट हनेरीले रस टेलरबाट क्याच आउट गराएपछि अजहर शतक बनाउन चुकेका थिए तेस्रो ओभरको तेस्रो बलमै टिमसाउथीले ओपनर शन मसूदलाई शून्यमा एलबिडब्लू आउट गरेका थिए

दोस्रो विकेटका लागि अजहर अली आविद अलीले सय बलमा ६२ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए आविदअलीलाई २० औं ओभरको अन्तिम बलमा काइल जामिसनले साउथीबाट क्याच गराउँदै तोडेका थिए

विकेटकिपर मोहम्मद रिजवान ७१ बलमा ११ चौका सहित ६१ रन बनाए आविद अली २५, फहिम अशराफ ४८, जफार गोहर ३४, अफ्रिदी नसीम शाह १२ रनमा आउट भए हरिस सोहेल फवाद आलम रनमा आउट भएपछि पाकिस्तान दबाबमा परेको थियो

तर पाँचौ विकेटका लागि अजहर मोहम्मद रिजवानले सय ३२ बलमा ८८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए युवाअलराउन्डर काइल जामिसनले २१ ओभरमा मेडन सहित ६९ रन खर्चेर विकेट लिए

टिम साउथी ट्रेन्ट बोल्टको नाममा विकेट रह्यो म्याट हेनरीले विकेट लिए पहिलो टेष्ट खेलमा पाकिस्तान न्युजिल्यान्डसँग सय रनले पराजित भएको थियो न्युजिल्यान्डले दुई सिरिज क्लिनस्विप गर्यो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago