पाल्पा । मंगलबार र बुधबार गरी पाल्पामा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिका तथा अस्पतालका ११ जना, माथागढी गाउँपालिकाका २ जना र बगनासकाली गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जसमा ९ जना पुरुष र ६ जना महिला रहेका छन ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय ४४ पुगेको छ । जस मध्ये १ हजार ७ सय २५ जना निको भएका छन् । पाल्पामा कारोना संक्रमणकै कारण ३२ जनाको मृत्यु भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…