काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । माघ १ गते मन्त्री भारत जाने बताइए पनि उनलेभने जनवरीभरमा आफू भारत भ्रमणमा जान लागेको बताए । बाह्रखरीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने, “मितिको ठ्याक्कै टुंगो लाग्नसकेको छैन । दुई–तीनवटा मितिमा छलफल भइरहेको छ । जनवरीभरमा भारत जाने टुंगो लागेको छ ।”
मन्त्री ज्ञवाली परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रको बैठकमा भाग लिन भारत जान लागेका हुन् । भ्रमणका क्रममा द्धिपक्षीय हित, नेपालकोपछिल्लो राजनीतिक अवस्था, सीमा विवाद सम्बन्धमा छलफल हुने बताइएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…