मध्य भोटेकोशीको आईपीओमा कति पर्यो आवेदन?

काठमााडौं  : मध्य भोटेकोशी जलविद्युत परियोजनाको आइपीओमा करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार साँझ सम्ममा आयोजनाबाट अति प्रभावितको तर्फबाट ६४ जनाले २०हजार ३०० कित्ता सिन्धुपाल्चोकका अन्य स्थानहरुबाट ५३७ जनाले लाख हजार ९८० कित्ता गरि कूल लाख ३० हजार २८०कित्ताको लागि आवेदन दिएका छन्   

 कम्पनीले वैशाख २१ गतेबाट आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आइपीओ बिक्री खुला गरेकोहो जसमध्ये ३०% ले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर (साविकको लिस्ती मार्मिंग गाविस) बाह्रबिसे नगरपालिका वडा नम्बर ,, (साविकको गाती, घुम्पांग मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको

 यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याईएको यसमाछिटोमा जेठ गतेसम्म आवेदन दिन सकिनेछ उक्त समयमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म भर्न सक्नेछ स्थानीयलेप्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सक्नेछन् न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म आवेदन दिन सकिनेछ

आवेदकले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेशबैंक, कुमारी बैंक, बैंक अफ काठमान्डू , एनआइसी एसिया बैंक सन्धु विकास बैंकको सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिनसक्नेछन् यसमा बिक्री प्रकन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको

 केयर रेटिङ नेपालले यो आइपीओलाईग्रेड प्लसरेटिङ दिएको यस आधारमा मध्ये भोटेकोशीले औसत भन्दा कम आधारजनाउने रेटिङ पाएको हो यता, कम्पनीले केही समयअघि स्थानीय सर्वसाधारणमा जारी हुने यस सेयरका लागि नागरिक लगानीकोषसँग प्रत्याभूति (अण्डरराइटिङ) समेत गरिसकेको अर्थात्, कुनै कारण यो सेयर बिक्री नभएमा नागरिक लगानी कोषलेव्यहोर्नुपर्नेछ

 कम्पनीले यसअघि चरण गरी कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका, सञ्चय कोषका कर्मचारी, संस्थापक सेयरधनी संस्थाकाकर्मचारीलाई सेयर बिक्री खुला गरेको थियो यसरी बिक्री गरिएको सेयर बाँडफाँट समेत भइसकेको कर्मचारी सञ्चय कोषकासञ्चयकर्ताका लागि लाख १७ हजार कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको  लागि २१ लाख कित्ता सञ्चय कोषकाकर्मचारीका लागि लाख कित्ता निष्कासन गरिएको हो  

 मध्ये भोटेकोशी जलविद्युत सन् २०१० मा स्थापना भएको कम्पनी हो यसले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावटको मध्ये भोटेकोशीआयेजना निर्माण गरिरहेको यस कम्पनीको चुक्ता पुँजी करिब अर्ब यस्तै, सर्वसाधारण संस्थापकको सेयर हिस्सा ५१ः४९रहने पनि कम्पनीले जानकारी गराएको यस परियोजनाको प्रतिमेगावट लागत १६ करोड ७० लाख रहेको

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago