कुमामोतो नेपाली समाज द्वारा मन्जुल मितेरी(बराइली)सम्मानित

जापान एनआरएनए कान्साई क्षेत्रीय समिति जापानले आयोजना गरेको जापानव्यापी खुल्ला कविता प्रतियोगीतामा कुमामोतो क्षेत्रबाट सहभागिता जनाई द्वितीय स्थान हासिल गर्न सफल श्री मन्जुल मितेरी(बराइली)ज्यु लाई आगामी प्रोहोत्सान्  स्वरुप कुमामोतोनेपाली समाज जापान ले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको सोही अवसरमा आयोजक एनआरएनए कान्साई क्षेत्रीय समितिजापानबाट द्वारा प्रदान गरेको सम्मानपत्र नगद रु ३०,०००/-  पुरस्कार समेत हस्तणतरण गरिएको छ।सम्मान पत्र हस्तान्त्रण गर्दैकुमामोतो नेपाली समाज समाज जापान का कार्यवाहक अध्यक्ष पवन अधिकारिले यस ठाउँ बाट सहभागिता  जनाइ द्वितीय स्थानहासिल गर्नु भनेको कुमामोतो मा रहेका नेपाली लाई समेत गौरब को बिषय रहेको बताउदै आगामी दिनमा थप सफलता को शुभकामना  समेत ब्यक्त गर्नु भयो !कुमामोतो नेपाली समाज द्वारा आयोजित उक्त शुभकामना कार्यक्रम कार्यबाहक अध्यक्ष पवन अधिकारी कोअध्यक्षता भएको थियो भने सहजिकरण सचिव प्रशान्त बोहराले गर्नु भएको थियो।

त्यसै गरी वर्तमान अवस्थालाई  मध्यनजर गर्दै सिमितब्यक्ती हरुको उपस्थिती मा सम्पन्न कार्यक्रम्मा नेसाज का क्षेत्रीय उपाध्यक्ष  दामोदर वस्ती को बिशेष उपस्थिती रहेको थियो भनेकुमामोतो नेपाली समाज का कार्यसिमिती का हिरा तिमील्सिना लगाएत को उपस्थिती मा सम्पन्न भएको थियो।

कुमामोतो क्षेत्र मा रहेका नेपाली हरु को प्रतिभाहरु उजागर गर्दै भिभिन्न रचनात्मक कार्यहरु गर्दै आइरहेको यस् सस्थाले कुमामोतोमारहने  नेपाली हरुमा पर्ने हरेक समस्या समाधान मा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको सस्थापक अध्यक्ष लाक्पा दोङ्ले जानकारीगराउनु भयो।

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago