टिकटकमा नयाँ सिइओ नियुक्त

काठमाडौँ लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको अमेरिकी प्रतिबन्धको धम्कीसँगैतत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो

टिकटकका अनुसार नयाँ नियुक्त भएका सिइओको नाम शोउजी चेउ हो उनी टिकटकको मातृ कम्पनी बाइटडान्समा केही महिनाअगाडि प्रमुख वित्तीय अधिकृतको रुपमा प्रवेश गरेका थिए शोउजीसँग यसअघि चिनिया स्मार्टफोन कम्पनी शाओमीको उच्चकार्यकारी तहमा रहेर काम गरेको अनुभव

शोउजी सिइओ नियुक्त भएसँगै कम्पनीमा अन्तरिम प्रमुखको भूमिकामा रहेकी भ्यानेसा पाप्पाजलाई टिकटकको प्रमुख कार्यसञ्चालनअधिकृत अर्थात् सिओओको जिम्मेवारी दिइएको एक विज्ञप्तिमा बाइटडान्सका सिइओ यिमिंग झांगले भनेका छन् : चेउ भ्यानेस्साको नेतृत्वले दिगो वृद्धिको मार्ग प्रस्तस्त गर्नेछ

चेउसँग टिकटक कम्पनी तथा प्रविधि उद्योगको बारेमा गहन ज्ञान रहेको कम्पनीकै सुरुवाती लगानीकर्ताको टोलीलाई हाँकेको प्रविधिक्षेत्रमा एक दशकसम्म काम गरेको अनुभव रहेको भन्दै झांगले उनले कम्पनीमा गहना थप्नुका साथै कर्पोरेट गभर्नेन्स दीर्घकालीनव्यवसायिक प्रयासहरुमा ध्यान केन्द्रित गर्ने बताएका छन्

टिकटकका नव नियुक्त प्रमुख कार्यकारी चेउ सिंगापुरका हुन् उनी सिंगापुरस्थित टिकटक कार्यालयबाट काम गर्नेछन् यसबाटटिकटकलाई अमेरिकी सिइओ नै आवश्यक हुन्छ भन्ने मान्यता पनि खण्डित भएको बताइएको

गत वर्ष टिकटकले डिज्नी कम्पनीका पूर्व व्यवस्थापक केभिन मायरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो तर उनलेराजनीतिक वातावरणमा ठूलो परिवर्तन आएको भन्दै महिनामै राजिनामा दिएका थिए मायरको राजिनामा पछि टिकटकले आफ्नोअमेरिकास्थित शाखा प्रमुख पाप्पाजलाई अन्तरिम सिइओमा बढुवा गरेको थियो

टिकटक अमेरिकामा निकै लोकप्रिय , जहाँ टिकटकका १० करोड भन्दा धेरै प्रयोगकर्ता छन् ती मध्ये ६० प्रतिशत भन्दा बढि १० देखि २९वर्षका छन्

विश्वमा सर्वाधिक लोकप्रिय एपको रुपमा रहेको टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ६८ करोड ९० लाख टिकटक एपअहिलेसम्म अर्ब पटक डाउनलोड भइसकेको एप स्टोरमा समेत सर्वाधिक डाउनलोड हुने एपको रुपमा टिकटक रहेको

तथापि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेसँगै अमेरिकामा टिकटकको भविष्य अनिश्चितबनेको थियो तर जो बाइडेन राष्ट्रपति बनेसँगै टिकटकमाथिको संकट टरेको विश्लेषण गरिएको गत फेब्रुअरीमा बाइडेनलेअमेरिकी संघीय अदालतलाई टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्पकालीन आदेश रोक्का गर्न आग्रह गरेका थिए

टिकटकले अमेरिकी प्रयोगकर्ताका डाटाहरु चीन सरकारलाई उपलब्ध गराउने गरेको आरोप ट्रम्प प्रशासनको थियो तर टिकटककोमातृ कम्पनी बाइटडान्सले भने अमेरिकी टिकटक प्रयोगकर्ताका सबै डाटाहरु सिंगापुरस्थित अमेरिकी सर्भरमै सुरक्षित राखिएको प्रयोगकर्ताका डाटा कुनैपनि सरकारलाई नदिने बताएको थियो सिएनएनबाट

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago