दक्षिण कोरियामा फाइभ जी इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ४० लाख पुग्‍यो

२२ वैशाख, काठमाडौँ (एजेन्सीको सहयोगमा)  व्यवसायिक रूपमा फाइभ जी इन्टरनेटको सुरुवात गर्ने विश्वको पहिलो देश दक्षिण कोरियामा यसकाप्रयोगकर्ताको संख्या झण्डै डेढ करोड पुगेको दुई वर्ष अगाडि सुरु भएको फाइभ जी नेटवर्कका प्रयोगकर्ताको संख्या करोड ४०लाख नाघेको तथ्यांकले देखाएको

दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मार्चको अन्त्य सम्ममा मुलुकमा फाइभ जी प्रयोगकर्ताको संख्या करोड ४४ लाख ८० हजार पुगेको हो जुन दक्षिण कोरियाको कूल मोबाइल प्रयोगकर्ताको २० प्रतिशत हो दक्षिण कोरियामा मोबाइलप्रयोगकर्ताको संख्या करोड ११ लाख

सबैभन्दा अत्याधुनिक इन्टरनेट नेटवर्क फाइभ जी लाई व्यवसायिक रुपमा सुरुवात गर्ने पहिलो मुलुक दक्षिण कोरियाले सन् २०१९ कोअप्रिल महिना देखि फाइभ जी सेवा सुरु गरेको थियो

दक्षिण कोरियाका प्रमुख मोबाइल फोन सेवा प्रदायकहरुले फाइभ जी सेवा उपलब्ध गराएका छन् प्रमुख मोबाइल सेवा प्रदायक एसकेटेलिकमका फाइभ जी प्रयोगकर्ताको संख्या सबैभन्दा धेरै अर्थात् ६७ लाख ४० हजार त्यस्तै अर्को मोबाइल सेवा प्रदायक के टीकर्पका फाइभ जी सब्सक्राइबर्र्सको संख्या ४४ लाख तथा एलजी युप्लस कर्पका फाइभ जी सब्सक्राइबरको संख्या ३३ लाख ३० हजार

दक्षिण कोरियामा फाइभ जी प्रयोगकर्ताको संख्या बढिरहँदा फोर जी इन्टरनेट प्रयोगकर्ताको संख्या भने निरन्तर ओरालो लागेको गत महिनाको तथ्यांक अनुसार दक्षिण कोरियामा फोर जी इन्टरनेट प्रयोगकर्ताको संख्या करोड ११ लाख ८० हजार जुन त्यसकोअघिल्लो महिनाको तुलनामा अढाई लाखले कम हो

यद्यपि दक्षिण कोरियाका कूल मोबाइल इन्टरनेट प्रयोगकर्तामध्ये ७२ प्रतिशतले अझैपनि फोरजी नै प्रयोग गर्ने गरेका छन् सामसुंगलेकेही महिना अगाडि बजारमा ल्याएको ग्यालेक्सी एस २१ सिरिजका कारण फाइभ जी प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएकोबताइएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago