फाइल फोटो
काठमाडौँ , फाल्गुन २१ । नेकपा विप्लव समूहसँग सम्झैता अघि बढाउने क्रममा हतियार बुझाउने काम नगरिएकामा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न उठाएका छन्।
हस्ताक्षर समारोह सम्पन्न हुने बित्तिकै शर्माले ट्वीट गर्दै यो गम्भीर प्रश्नको जवाफ सिंगो देशले चाहेको उल्लेख गरेका छन्।‘प्रचण्ड आउँदा `खोलाले बगायो´थोरै हतियार,’ उनले ट्वीट गर्दै सोधेका छन्, ‘विप्लव आउँदा पुरै?’
सम्झैताका तीनवटा बुँदा उल्लेख गरिरहँदा राज्यलाई हतियार बुझाउने चौथो बुँदा चाहिँ उल्लेख नहुनुमा उनले अपत्ति जनाएका छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…