एनआरएनएमा विवादको पत्र परराष्ट्रमा, विशेष अधिवेशन रोक्न माग

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादलाई लिएर परराष्ट्र मन्त्रालयमा निवेदन परेको संघको आसन्न विशेष अधिवेशनरोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको हो संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी ) का चार जना सदस्यसहितपाँच जनाले संयुक्त रूपमा नेपाल सरकारसँग विशेष अधिवशन रोक्न माग गर्दै निवेदन दिएका हुन्

संघका आइसीसी सदस्यहरू चिन्तामणि सापकोटा (स्पेन), शंकर खड्का (संयुक्त राज्य अमेरिका), दीपक शर्मा (अष्ट्रेलिया), विजयमोक्तान (जर्मनी) तथा अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले दिएको निवेदनमा संघको केन्द्रीय समितिबाट निर्णयसमेत नगराईनेतृत्वले जबरजस्ती विशेष अधिवेशन तोकेको दाबी गरिएको

आगामी २०२१ जनवरी २३ २४ तारिखमा आयोजन गर्ने भनिएको गैरआवासिय नेपाली संघको भर्चुल विशेष महाधिवेशन, प्रचलितनेपाल कानुन, संघको विधान तथा आम सदस्यहरूको भावनाविपरीत हुन लागेको, सो विशेष महाधिवेशन स्थगन गर्न संघकाअध्यक्षलगायत पदाधिकारीहरूलाई पटक पटक अनुरोध गर्दासमेत कुनै सुनवाई नगरेकोले, बाध्य भई गैर आवासिय नेपालीसम्बन्धीनियमावलीको २०६६ को नियम १६() बमोजिम अनुगमन गरि नियम १६() बमोजिम निर्देश दिई सो विशेष महाधिवेशन स्थगित गरिपाउन हामी निवेदकहरू निवेदन गर्दछौँउनीहरूले परराष्ट्र मन्त्रालयमा दिएको निवदेनमा भनिएको

वर्तमान नेतृत्वले आफ्नो स्वार्थ पूरा गर्न विशेष महाअधिवेशन आयोजना गर्न लागेको उल्लेख गर्दै उनीहरूले भर्चुल विशेष महाधिवेशनतत्काल रोक्न मन्त्रालयसँग अनुरोध गरका छन् भौतिक रूपमा उपस्थित भई हुनुपर्ने विशेष अधिवेशन गर्नुपर्नेमा स्वार्थका लागि अध्यक्षकुमार पन्त महासचिव हेमराज शर्माले भर्चुएल रूपमा गर्न खोजेको त्यो विधानविपरीत हुने उनीहरूको तर्क

गत २२ नोभेम्वर २०२० मा बसेको संघको ७५औँ बैठकमा अध्यक्ष कुमार पन्तले २३ २४ जनवरी २०२१ संघको विशेष महाधिवेशनगर्न प्रस्ताव राख्नु भएको तर त्यसबारे निर्णय वा छलफल नहुँदै उहाँ स्वयं बैठक छाडी बाहिरिनुभएको थियो जबकी अहिले जनवारी २३, २४ मा विशेष महाधिवेशन गर्ने निर्णय भएको भनेर अध्यक्षले अभिव्यक्ति दिनु कुनै आधिकारिक निर्णय पुर्व नै यस मन्त्रालयसँग विशेषमहाधिवेशनका लागि अनुमति माग्नु सर्वथा गैर कानुनी ,’ पत्रमा भनिएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago