अमेजनका नयाँ सीईओ यस्ता छन्

एजेन्सी,अमेजन कम्पनीका सीईओ जेफ बेजोसले आगामी जुलाई महिनादेखि लागू हुने गरी कम्पनीको सीईओबाट राजीनामाको घोषणागरिसकेका छन्

बेजोसको राजिनामासँगै अमेजन कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पद एन्डी जेस्सीले सम्हाल्ने पक्का भएको

लामो समयदेखि बेजोसका सहकर्मी रहेका जेस्सी अमेजन कम्पनीको सुरुवात देखिकै कर्मचारी हुन्

जेस्सीले सन् १९९७ मा मार्केटिक व्यवस्थापकको पदमा भर्ना भएर अमेजनमा जागिर सुरु गरेका थिए आफ्नो करिअरको सुरुआतीचरणमा उनी एमबीआईमा प्रोजेक्ट म्यानेजर थिए

औपचारिक शिक्षाको कुरा गर्दा जेस्सीले हार्वार्ड बिजनेस स% 0कुलबाट एमबीए गरेका छन्

अमेजनको सुरुआती कार्यकालमा उनी जेस्सीको प्राविधिक सहायक भएर काम गरे सन् २००० को सुरुआतमा उनी बेजोसकोप्राविधिक सहायक बनेका हुन् सुरुआती चरणमा केवल किताबको अनलाइन बिक्री गर्ने अमेजनको दायरा फराकिलो पारेर विश्वकोनम्बर वान अनलाइन व्यापार कम्पनी तथा क्लाउड कम्प्युटिङ कम्पनी बनाउने अवधारणाको श्रेय उनलाई पनि जान्छ

जेस्सी अमेजन वेब सर्भिसको संस्थापक पनि हुन् अमेजन कम्पनीभित्र ५७ जना कर्मचारीलाई संलग्न गराएर उनले उक्त वेब सर्भिस सुरुगरेका थिए त्यसको १३ वर्षमा उनी अमेजन वेब सर्भिसको सीईओमा पदोन्नती भए

अमेजन कम्पनीलाई केवल कमर्श कम्पनीबाट क्लाउड कम्प्युटिङ कम्पनीमा समेत रुपान्तरण गर्नका लागि अमेजन वेब सिरिजमा उनलेप्राप्त गरेको सफलताकै देन सोही कारण उनी अमेजन कम्पनीकै सिइओमा बढुवा हुन सफल भएका हुन्

हाल ५३ वर्षका जेस्सी अमेरिकाको सिएटलमा बस्दछन् उनका पत्नी दुई सन्तान छन्

उसो अमेजन कम्पनीमा बेजोस पछिको दोश्रो ओहोदामा रहेका कन्जुमर विभागका प्रमुख जेफ विल्केले आफ्नो अवकाशको घोषणागरेसँगै जेस्सीलाई स्वतः भावी सीईओको रुपमा हेरिएको थियो

अमेजनको सीईओको कार्यभार सम्हाल्दा जेस्सीका सामुन्ने केही चुनौतीहरु भने हुनेछन् अमेरिकी रक्षा मन्त्रालय पेन्टागनसँगको क्लाउडकम्प्युटिङ सम्बन्धी १० अर्ब डलरको सम्झौतामा अमेजनलाई पछि पार्दै माइक्रोसफ्टले बाजी मारेको उक्त सम्झौताका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वस्थ रुपमा प्रभाव पारेको आरोप अमेजनको पेन्टागनसँगको करारमा असफलताले खडा गरेको चुनौति व्यहोर्नुपरेको घाटा पूर्तिको विषय जेस्सीको प्रमुख चुनौतिको रुपमा रहने विश्लेषकहरुको भनाइ

स्मरण रहोस् अमेजन कम्पनीमा जेस्सीको करोड डलर बराबरको शेयर अमेजन वेब सर्भिसको सीईओको रुपमा गत वर्ष उनकोआधारभूत वार्षिक तलब लाख ७५ हजार डलर थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago